पर्साको ४ वटै निर्वाचन क्षेत्रमा जसपा–एमाले गठबन्धन विजयी हुने यादवको दाबी

दिपु वर्णवाल            वीरगञ्ज, ९ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले पर्साको ४ वटै निवर्वाचन क्षेत्रमा जसपा–एमाले गठबन्धन विजयी हुने दाबी गरेका छन् । पर्साको पोखरीयामा बुधबार आयोजित जसपा–एमाले गठबन्धनको संयुक्त क्षेत्रीय बैठकलाई सम्बोधन गदै पूर्वमन्त्री एवम् जसपा नेता समेत रहेका यादवले सत्ताधारी दलहरुको गठबन्धनलाई अपबित्र गठबन्धनको संज्ञा दिदै उक्त गठबन्धन भित्र चरम असन्तु्ष्टि र विद्रोह रहेकाले पर्साका ४ वटै क्षेत्रमा जसपा–एमाले गठबन्धनकै उम्मेदवारहरु जित्ने दाबी गरेका हुन् । जसपा–एमाले गठबन्धन देशको अपरिहार्यता र आवश्यकता भएको भन्दै यादवले काँग्रेस…

पुरा पढ्नुहाेस्