पर्सा ४ मा रमेश रिजाल आफ्नो पक्षमा माहोल तयार पार्दै

कात्तिक ९,विरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ठोरी गाँउपालिकाका अधिकांश मतदाताले यसपालिको चुनावमा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाललाई नै मतदान गरि विजयी बनाउने बताएका छन् । चुनावी घरदैलोका क्रममा ठोरी गाँउपालिकका विभन्न वडामा पुगेका उम्मेदवार रिजालका बारेमा सन्चारकर्मीसंग कुराकानी गर्दै मतदाताहरुले यसपालिको आफुहरुको रोजाई रिजाल नै भएको बताए । ठोरी ५ बाघमोर्चाका स्थानीय सागर लामाले प्रतिगमनलाइ परास्त गर्न पनि काँग्रेसलाई जिताउनुपर्ने भएकाले आफुहरुको मत रिजाललाई नै जाने बताए । एमाले र उसका अध्यक्ष केपी ओलीले दुई दुई पटक संसद बिघटन गरेर लोकतन्त्र मास्न खोजेको र संविधानलाई…

पुरा पढ्नुहाेस्