पाटनस्थित विमानस्थलमा १० महिनादेखि हवाई उडान बन्द

माघ २९,बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा १० महिनादेखि हवाई उडान बन्द भएको छ। करिब तीन वर्षअघि ११ करोड रुपियाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको विमानस्थल कालोपत्रे गरिएको थियो। वि.सं. २०३६ देखि २०५२ सम्म नियमित उडान हुने गरेको पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो। विमानस्थल कालोपत्रे भएपछि गत डेढ वर्षअघि हप्ताको एक दिन बैतडी–धनगढी उडान भए पनि गएको १० महिनादेखि पुनः उडान बन्द भएको छ। धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दूरीमा समिट एयरले उडान भर्दै आएकोमा गत…

पुरा पढ्नुहाेस्