पाल्पाको छाङ्दी झरनामा पर्यटकको आकर्षण ! झरनामा रमाउँन जाने ह्वात्तै बढे

कार्तिक ५,पाल्पा । पहाडको कुनाकन्दारबाट कलकल गर्दै बहेको छाङ्दी झरना देख्दै मनमोहक छ । मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउँन जाने ह्वात्तै बढेका छन् । फेसबुकमा झरनासँगै रमाउँदै खिचेका तस्वीर आउन थालेपछि झरना अवलोकनमा आउँदा अति सुन्दर र मनमोहक रहेको बताउँछन्, दिपेन्द्र भट्टराई । रामपुर नगरपालिका-१ स्थित चिन्ते सामुदायिक वन क्षेत्रमा रहेको छाङ्दी झरना अहिले पर्यटकको रोजाइमा परेको छ । हिजोआज यहाँ अवलोकन गर्न जानेको चहलपहल निकै छ। प्रचारप्रसारको अभाव र संरक्षणविहीन बनेको यस झरनाले सामाजिक सञ्जालमा तस्वीर छाएकै…

पुरा पढ्नुहाेस्