सराङकोटडाँडासम्म केबुलकार सरर…

फागुन ७, पोखरा । पोखराको पर्यटकीय स्थल सराङकोटडाँडासम्म शुक्रबारदेखि ‘अन्नपूर्ण केबुलकार’ सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्ने यो नै पहिलो केवलकार निर्माण गरेको हो । केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २ सय ६५ मिटर लामो रहेको अन्नपूर्ण केबल कारका निर्देशक तिर्थ त्रिपाठीले बताए । १३ वर्ष अगाडि जापानको कम्पनीले अध्ययन भएर २ अर्बभन्दा बढी लगानीमा निर्माण भए्रको केबलकारको शुक्रबारदेखि परिक्षण सेवा शुरुवात गरिएको निर्देशक त्रिपाठीले बताए । उनले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरु ओहोर दोहोर गराउने सक्ने रहेको बताउँदै हाल…

पुरा पढ्नुहाेस्

११ देशका राजदूत पोखरामा

असोज ११, काठमाडौँ । पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ११ वटा देशका राजदूत पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको पहल तथा निजी क्षेत्रको सहकार्यमा ११ देशका राजदूत पोखरा आएका हुन् । कोभिड–१९ ले थलिएको पोखरा क्षेत्रको पर्यटन क्षेत्र खुला भएको सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको र उक्त कार्यक्रम कोशेढुंगा सावित हुने पोखराका पर्यटन व्यवसायीहरुको बुझाइ छ । पोखरामा यस वर्ष ४२औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराम भण्डारीले बताए । जर्मनी, यूएई, दक्षिण कोरिया, उत्तर कोरिया, कतार,…

पुरा पढ्नुहाेस्