पोखराबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा, भने-‘युवा र उर्जावान नेतृत्व आवश्यक छ’

फागुन ६,पोखरा । लक्ष्मी ग्रुपले अर्थतन्त्रमा देखिएको समस्या र समाधानको विषयमा अन्तक्रिया गरेको छ । पुर्वगर्भनर चिरञ्जवी नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा लगायत गण्डकी प्रदेशका उद्योगी तथा व्यवसायीको उपस्थितीमा बाराही होटलमा अन्तक्रिया कार्यक्रम भएको हो । अन्तक्रियामा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले निजि क्षेत्र यतिबेला आर्थिक रुपमा गहिरो संकटमा रहेको बताए । उनले भने-“बजार सुनसान छ,रोजगारी कटौती भैरहेको छ,व्यवसाय धान्नै नसक्ने परिस्थिति बनेको छ, ब्याजदर तिर्नै नसक्ने अवस्थामा छौँ । राष्ट्रबैंक उल्टो गतिमा लाग्यो,अर्थतन्त्रलाई स्लो डाउन गर्ने,मुल्यवृद्धि बढाउने,आयात रोक्ने काम गरेर निजी क्षेत्रलाई धरासायी बनाएको छ ।”…

पुरा पढ्नुहाेस्