पोखरा विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार सार्वजनिक हुने

मंसिर २९,काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार सार्वजनिक हुने भएको छ । एरोथाईको टोलीले मंसिर ५ देखि ११ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन) गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले परीक्षण प्रतिवेदन शुक्रबार आउने जानकारी पाएको बताए । प्रतिवेदन आएलगत्तै रुट कायम गरेर व्यावसायिक उडानका लागि विमानस्थल खुला हुने उनको भनाइ छ । विमानस्थलमा जडान गरिएका नेभिगेसन ९सञ्चार उपकरण तथा सर्भिलेन्स जडान०ले काम गरेरनगरेको लगायतका जाँच परीक्षण उडानको क्रममा गरिन्छ । एरोथाईको टोलीले एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग, विमानस्थलमा जडान भएका…

पुरा पढ्नुहाेस्