प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्रको मन्त्रीहरूले जवाफ दिने

असार १२, काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक ११ बजे बोलाइएको छ । मंगलवारको बैठकमा बिनियोजन बिधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा बिनियोजन बजेट बिधेयक माथि उठेका प्रश्रको जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाइ निरन्तरता दिइएको संसद सचिवालयले जनाएको छ । जसअनसार मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित…

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाको बैठक बस्दै

साउन २५, काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरू पेश हुनेछन् । आज बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि ‘तथ्याङ्क विधेयक, २०७८’माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । आजैको बैठकमा प्रधानमन्त्री देउवाले तथ्याङ्क विधेयक, २०७८ लाई पारित गर्नका लागि संसदमा प्रस्ताव गर्नेछन् ।

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी सम्भावित कार्यसूची

फागुन १३,काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। अर्थमन्त्री शर्मा भने आफ्नो जिम्मेवारीबाट पन्छिदै आएछन्। फागुन ८ एमसीसी सम्झौता पेश गर्ने कार्यसूची भएपनि उक्त दिन उनी संसद् बैठकमा उपस्थित भएनन्। अर्थमन्त्री शर्मा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव पेश गरेका थिए । शुक्रबार पनि शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख…

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाको बैठक बस्दै

साउन १९,काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दैछ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ । दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ । हाल नेपाल काँग्रेसमा रहेका सिंह…

पुरा पढ्नुहाेस्