प्रदेश खारेजीका लागि राप्रपा नेपालले आन्दोलन गर्ने

माघ १०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले प्रदेश खारेजीका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । माघ ९ र १० गते बसेको राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठकले धर्म निरपेक्षताको खारेजीलाई पनि अभियानका रुपमा अघि बढाउने भएको छ । बैठकले आगामी फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापी जनसंघर्ष कार्यक्रम संचालन गर्नेछ, राप्रपा नेपालको विज्ञप्तिमा भनिएको छ । बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ । महाधिवेशन प्रतिनिधि सम्बन्धी विधानको…

पुरा पढ्नुहाेस्