प्रधानमन्त्री टी-२० कप : पुलिसको २ रनको रोमाञ्चक जित

पुस २६, काठमाडौँ । प्रधानमन्त्री  टी-२० कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मूलपानी मैदानमा भएको नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरूद्ध २ रनको रोमाञ्चक जित हात पारेको छ । दुवै टोलीले २०-२० ओभर बलिङ गरे पनि दुई सय रन समेत बन्न नसकेको खेलमा पुलिसले ९३ रनको स्कोर डिफेण्ड गर्दै विजयी सुरुआत गरेको हो । पुलिसका आरिफ शेख र करण केसीले उत्कृष्ट बलिङ गरेपछि ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । पुलिसलाई जित दिलाउन आरिफले ४ ओभरमा ९ रन मात्र खर्चेर…

पुरा पढ्नुहाेस्