प्रधानसेनापति प्रभुराम शर्माले झुट बोले ! चीनसंग अर्बौको हतियार किन्ने यस्तो छ तयारी

जेठ १३,काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चीनसंग हतियार खरिदबारे सार्वजनिक रुपमा झुट बोलेको तथ्य सार्वजनिक भएको छ । प्रधानसेनापति शर्माले चीनबाट हतियार ल्याउने समाचार गलत भएको भन्दै झुट बोलेका हुन् । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले सङ्गठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको दावी गरेका थिए । शर्माले नेपाली सेनाको हतियार खरिद गर्ने कुनै योजना नभएको दावी गरेपनि उनले चिनियां दूतावासमार्फत ६ अर्ब बरावरको २६ वटा एपीसी र ७२ वटा टयाक्टिकल भेइकल खरिद…

पुरा पढ्नुहाेस्

प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

साउन २१, क्ँठम्ँण्डँै । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन् । ९ दिन लामो अस्टे«लिय भ्रमण सकेर उनी शुक्रबार स्वदेश फर्किएका हुन् । अस्ट्रलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट प्रधानसेनापति शर्मा गत १२ साउनदखि ९ दिने भ्रमणमा निस्किएका थिए । स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानसेनापति शर्माको सम्मानमा आइतबार जंगी अड्डामा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहाेस्

प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकामा

असार १४,काठमाडौँ । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गरेका छन् । सोही क्रममा उनले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी। इलिसनसँग छलफल तथा अन्तरक्रिया गरेका थिए । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको अवलोकन गरेका थिए । उनले कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए । प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका हुन् । उनी लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका गएका हुन् ।प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत…

पुरा पढ्नुहाेस्

प्रधानसेनापति प्रभुराम शर्मा नयाँ दिल्ली प्रस्थान

कात्तिक २३, काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत प्रस्थान गरेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मान समेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतबीच एक–अर्का…

पुरा पढ्नुहाेस्

प्रधानसेनापति प्रभुराम शर्माद्धारा पदभार ग्रहण

भाद्र २४,काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए । अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् । शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन्…

पुरा पढ्नुहाेस्