फिफा विश्व कप : समूह ‘जी’ र समूह ‘एच’ का दुई–दुई खेल हुँदै

मंसिर १२,काठमाडौँ । फिफा विश्व कप फुटबलमा आज समूह ‘जी’ र समूह ‘एच’ का दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘जी’ को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । दोस्रो खेल अन्तर्गत समूह ुएचु को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका पौने सात बजे खेल्ने छन् । खेल एजुकेशन सिटी स्टेडियममा हुने छ । आजै हुने तेस्रो खेलमा समूह ‘जी’ का ब्राजिल र स्विट्जरल्यान्ड राति पौने १० बजे खेल्दैछन् । ब्राजिल र स्विट्जरल्यान्ड आज दोस्रो जितको…

पुरा पढ्नुहाेस्