फोर्स मोटर्सको सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालन

माघ १०, काठमाण्डौँ । फोर्स मोटर्सको आधिकारिक बिके्रता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्रहाकहरुलाई विक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उदेश्यले अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ । उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष श्री ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ ज्यूले संयुक्त रुपमा रिबन काटी उद्धघाटन गर्नु भएको थियो । यस अगाडी चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम संचालनमा आइसकेको छ । फोर्सका ग्रहाकले…

पुरा पढ्नुहाेस्