बढ्यो सुनको मूल्य

माघ ११, काठमाडौं । आज सुनको मूल्य प्रतितोला रु ५०० ले बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पुगेको छ । हिजो प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार ३०० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा…

पुरा पढ्नुहाेस्

बढ्यो सुनको मूल्य, तोलाको कतिमा भइरहेको छ कारोबार ? [बिस्तृत विवरणसहित]

चैत्र १२, काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ‍छापावाला सुन मंगलबारको तुलनामा प्रतितोला २०० रूपैयाँले बढेर ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

पुरा पढ्नुहाेस्