बागमतीमा तीन दलको मिल्यो भागबण्डा, कुन-कुन दल बाहिरिए ?

माघ ११, हेटौंडा । बागमती प्रदेश सरकारले ११ वटा मन्त्रालयसहित बुधबार पूर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए । प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो । बुधबार सरकारलाई पूर्णता दिन मन्त्रिपरिषदमा ८ जना मन्त्री नियुक्त गरिने सरकारका प्रवक्ता जगन्नाथ थपलियाले बताए जानकारी…

पुरा पढ्नुहाेस्