बागमतीमा प्रदेश युवा निति बनाइने, अन्तिम मस्यौदा तयारी समितीको संयोजकमा ढुंगाना

असार ७,काठमाडौँ । बागमती प्रदेशले प्रदेश युवा निति बनाउने भएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बनाउन लागेको युवा नितिको अन्तिम मस्यौदा तयारी समिती गठन गरेको छ । समितीको संयोजकमा आरके ढुंगाना चयन भएका छन् । मंगलबार मात्रै मन्त्रालयले सो निर्णय गरेको हो । अन्य सदस्यहरुमा महेन्द्रराज पौडेल,कोपिला पोखरेल,शुशिल गिरी र सदस्य सचिवमा रमेश घिमिरे रहेका छन् । समितीमा चार ठुला दलका युवा र बिद्यार्थी संगठनका प्रदेश अध्यक्ष र थप ३ जना आमन्त्रित सदस्य रहने मन्त्रालयले बताएको छ । बागमती प्रदेशले आफ्नो प्रदेशमा युवा निति कस्तो हुने भन्ने सवालमा…

पुरा पढ्नुहाेस्