बाग्मती प्रदेशको नीति तथा कार्यक्रममा के–के समेटियो ?

जेठ १७,काठमाडौँ । बाग्मती प्रदेशको आउँदो आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम आज सोमवार प्रदेश सभा सचिवालयमा प्रस्तुत गरिएको छ । बाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्। प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शर्माले विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गरिने बताए । गुरुयोजना स्वीकृत भएका आवासीय विद्यालयकाहरूको भौतिक विकास गर्नुका साथै नमुना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने उनले उल्लेख गरे । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि…

पुरा पढ्नुहाेस्