बाग्मती प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत

जेठ १४, हेटौंडा । बागमती प्रदेशले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभाको आइतबार बसेको वैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले आर्थिक वर्ष ०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा संघीय गणतन्त्रको संस्थागत विकास, सुशासन, भष्टाचारमा शून्य सहनशीलतालगायतका विषय समेटिएको छ । प्रविधिको अधिकतम प्रयोग गरि नागरिकलाई सरल र छिटो छरितो सेवा दिने र विकाश निर्माणका कामलाई तीब्र बनाउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, विद्युतीय सवारी संचालनलाई प्राथमिकता, महिलामैत्री सार्वजनिक यातायात, हेटौंडा काठमाडौं सुरुगमार्ग निर्माण, रोपवेको पुनः…

पुरा पढ्नुहाेस्