च्याम्पियन्स लिगः बार्सिलोना समूह चरणबाटै बाहिरियो

मंसिर २३, एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै घर फर्किएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि बार्सिलोना बाहिरिएको हो । नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा बार्सिलोना ३(० ले पराजित भएको हो । बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भएको हो । बायर्नलाई जित दिलाउन थोमस मुलर, लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे । घरेलु मैदानमा ३४ औं मिनेटमा मुलरले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । खेलको ४३…

पुरा पढ्नुहाेस्

बेन्फिकासँग बार्सिलोना पराजित

असोज १४, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले पराजित भएको हो । बेन्फिकालाई जित दिलाउन डार्विन नुनेजले दुई गोल गरे । राफा सिल्भाको नाममा एक गोल रह्यो । खेलको तेस्रो मिनेटमा डार्विनले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा राफाले गोल गर्दा बेन्फिका २-० ले अघि रह्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा डार्विनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फियालाई ३-० को सानदार जित दिलाए । यससँगै बेन्फिकाले सन्…

पुरा पढ्नुहाेस्

बार्सिलोनाको फेरी पनि बराबरी

असोज ८, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को बराबरी खेलेको छ । बिहिबार राति बार्सिलोनाले कार्डिजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ६५ औं मिनेटमा डी जोङ दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । बार्सिलोनाले यस सिजन निकै खराब सुरुवात गरेको छ । लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यान क्लबबाट बाहिरिएपछि बार्सिलोनाले गोलका लागि निकै संघर्ष गर्नुपरेको छ । पछिल्लो नतिजाले प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब थपिएको छ । बार्सिलोनाले ला लिगामा यस सिजन मात्र दुई खेलमा जित निकालेको छ ।…

पुरा पढ्नुहाेस्