बुटवलमा फैलिदैं डेंगुको संक्रमण: अटो भिलेजमा जनचेतनामुलक कार्यक्रम

साउन १७, बुटवल । रुपन्देहीको बुटवल लगायत बिभिन्न ठाउमा डेंगुको बिरामी बढेपछि धनबर्षा बचत तथा ऋण सहकारी संस्था र बुटवल अटो ईन्जिनियरिङ एशोसिएशन मैनाबगरले संयुक्त रुपमा डेंगु नियन्त्रणका लागि स्वास्थ्य जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् । यतिखेर बुटवलका बिभिन्न अस्पतालमा समेत डेंगु संक्रमित बिरामीको संख्या बढ्दोछ । कुनैपनि बेला यस क्षेत्रमा डेंगुको महामारी हुनसक्ने परिस्थीतिको ख्याल गर्दै बुटवल अटो भिलेजपनि डेंगुको उच्च जोखिममा रहेको मध्यनजर गर्दै यस्तो सचेतना कार्यक्रम आयो जना गरेको धनबर्षा बचत तथा ऋण सहकारीसस्थाका अध्यक्ष नारायण प्रसाद ज्ञवाली वताए । अटो भिलेज क्षेत्रमा पुराना सवारीसाधन र टायर…

पुरा पढ्नुहाेस्