बैशाख १ मा किन थुप्रिँदैछन् फिल्म ?

काठमाण्डौँ । एकै मितिमा दुईरतीनवटा फिल्म रिलिज हुनु सामान्य भइसक्यो । अचेल निर्माताले जुधाउनकै लागि फिल्म बनाएको जस्तो देखिन्छ । प्रायः हरेक हप्ता नेपाली फिल्म भिडिरहेका हुन्छन् । तर, कहिले एकै मितिमा फिल्मको मारामार हुन्छ भने कहिले एउटा पनि हुँदैन । यो हप्ता बलिउड फिल्म ‘पठान’का कारण नेपाली फिल्म नै रिलिज भएनन् । अब फागुन र बैशाखमा ठूलो भिडन्त हुँदैछ । आगामी फागुन १९ गते दुई फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’बीच हुन लागेको प्रतिस्पर्धाले फिल्म क्षेत्र तरंगित बनेको अवस्थामा आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गते थुप्रिएका फिल्महरु…

पुरा पढ्नुहाेस्