भगवान् शिवकी पत्नीको नाममा लक्ष्मणले ‘सती देवी’ बनाउने

काठमाण्डौँ । भगवान् शिवकी पत्नी सति देवीको नामबाट लक्ष्मण सुवेदीले आफ्नो नयाँ फिल्मको नाम जुराएका छन् । यही माघ १० गते चलचित्र विकास बोर्डबाट उनले ‘सती देवी’ नाममा फिल्मको निर्माण इजाजत लिएका हुन् । सत्य युगमा दक्ष प्रजापतीकी छोरी सती देवी हिन्दू धर्म ग्रन्थका अनुसार एक पतिव्रता नारी थिइन् । सती शब्द शक्ति नामको अपभ्रंश रूप हो । शक्तिको अर्को नाम सती हो । फिल्ममा अभिनेत्री मलिका महत केन्द्रिय भूमिकामा रहनेछिन् । फागुन तेस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा भोला सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटाको पनि अभिनय रहनेछ ।…

पुरा पढ्नुहाेस्