भारतमाथि दक्षिण अफ्रीकाको जित

पुस २३, एजेन्सी । घरेलु टोली दक्षिण अफ्रीकाले दोस्रो टेस्टमा भारतलाई हराएको छ । जोहन्सवर्गमा बिहीबार दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले हराएको हो । भारतबाट प्राप्त २ सय ४० रनको लक्ष्य दक्षिण अफ्रीकाले ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाका लागि कप्तान डीन इल्गरले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । भान डेर डुसेनले ४० रन जोड्दा एडिन मार्क्रमले ३१ रन जोडे । किगन पिटर्सनले २८ रन जोड्दा टेम्बा बाभुमाले अविजित २३ रन बनाए । भारतका मोहमद शामी,शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १/१ विकेटल लिए । यस अघि पहिलो इनिङ्समा…

पुरा पढ्नुहाेस्