भारतमा कोरोना भाइरस संक्रमणबाट थप ३ हजार ९९८ जनाको मृत्‍यु

साउन ६, काठमाण्डौ । भारतमा कोरोना भाइरस संक्रमणबाट थप ३ हजार ९९८ जनाको मृत्‍यु भएको छ। राज्यहरुले मृतकको संख्या थपेपछि मृतकको संख्या एकैदिन करिब ४ हजार पुगेको हो। भारतमा हालसम्म संक्रमणका कारण ४ लाख १८ ४८० जनाको मृत्यु भइसकेको छ। यस्तै, थप ४२ हजार १५ जनामा कोभिड १९ संक्रमण देखिएको छ । मंगलबार करिब ३० हजार संक्रमित पहिचान भएकोमा बुधवार संक्रमितको संख्या १२ हजारले बढेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३६ हजार ९७७ जना कोभिड १९ संक्रमण मुक्त भएका छन् ।  

पुरा पढ्नुहाेस्

भारतमा कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै

चैत ९ काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष शुरु भएयताका नै सब भन्दा बढी हो । यस अवधीमा कोरोना संक्रमणबाट २१२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९६७ पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ४६ हजार ८१…

पुरा पढ्नुहाेस्

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघ्यो

भाद्र ३१, काठमाण्डौ । भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८२ हजार ९१ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो २४ घण्टामा ९१ हजार वढी संक्रमित थपिएका छन् । भारतमा हालसम्म ५० लाख १८ हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । यसैगरी भारतमा हालसम्म ३९ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका…

पुरा पढ्नुहाेस्

भारतमा कोरोना भाइरस संक्रमित र मृतक उच्चदरमा बृद्धि !

साउन १४, काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु फेरि बढेका छन् । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा सोमबार भने कम संक्रमित भेटिएका थिए । तर मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका छन् । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो । आइतबार ४८ हजार ९३२ जना संक्रमित थपिएका थिए । शनिबार ४८ हजार ४७९ जना, शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए । अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १५ लाख ३२ हजार १३५ जना पुगेका छन् । मृतक ३४…

पुरा पढ्नुहाेस्