भारतमा दैनिक भास्करको कार्यालयमा सीबीडीटीले मार्‍यो छापा

साउन ७,काठमाडौँ । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेकी छिन् । सुरभीले बीबीसीसँगको कुराकानीमा भनेकी छिन्, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेसन जारी छ । यस विषयमा अहिले हामी यति मात्र बताउन सक्छौं ।’ दैनिक भास्करका नेशनल इडिटर लक्ष्मीप्रसाद पन्तले भने, ‘जयपुर कार्यालयमा केही प्रहरीको टोली पुगेको छ । उनीहरुले के अनुसन्धान गरिरहेका छन् भन्ने हामीलाई थाहा छैन । म कार्यालय जाँदै…

पुरा पढ्नुहाेस्