भारतले भन्यो-“पाकिस्तानको सेनामा नश्लवाद हावी भयो”

माघ १७, काठमाण्डौ । छिमेकी देशका अल्पसंख्यकहरुप्रति भएको ऐतिहासिक गल्तीलाई सच्चाउनका लागि नागरिकता संसोधन विधेयक ल्याईएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारतको राष्ट्रिय क्याडेट कोर्सको कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पाकिस्तानी सेनाले २०१८ मा सरसफाई कर्मचारीको आवश्यक्तामा गैर मुस्लिमले मात्र भाग लिन पाउने भनेर निकालेको विज्ञापनप्रति ईंगित गर्दै उक्त कुरा बताएका थिए । पाकिस्तान रेन्जर्सले निकालेको कर्मचारीको आवश्यक्ताको सुचनामा कपाल काट्ने, लुगा सिउने, काठको काम गर्ने, सफाई कर्मचारी गरेर ६५ जनाका लागि आवेदन मागेको सुचना पाकिस्तानको प्रमुख पत्रिका डनले प्रकाशित गरेको थियो । उक्त विज्ञापनको सामाजिक संजालमा नश्लिय भन्दै…

पुरा पढ्नुहाेस्