भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटायो

मंसिर ११,काठमाडौँ । भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क कायम गरेको थियो । बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको भारतीय समाचार एजेन्सी पीटीआईलाई उदृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ । बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको मूल्य बढ्न नदिन भारतले कर वृद्धि गरेको थियो । तर, झण्डै ६ महिना कायम यस्तो कर वृद्धिको सरकारी नीतिले निर्यातमा संकुचन आएको भन्दै भारतीय स्टिल उत्पादक कम्पनीहरुले तीव्र विरोध…

पुरा पढ्नुहाेस्