भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल समितिको बैठक सम्पन्न

असोज २२, काठमाडौं । भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक  २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्य बारे समीक्षा गर्न हेतु भारत–नेपालले २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा भारत–नेपाल संयुक्त कार्यदलको पाँचौं बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकको आयोजना ग¥यो । भारत–नेपाल संयुक्त कार्यदलको बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए भने परियोजना…

पुरा पढ्नुहाेस्