भारत सरकारको सहयोगमा धनुषा जिल्लामा एक विद्यालयको भवन निर्माण

कार्तिक २५,काठमाडौँ । भारत सरकारले धनुषा जिल्लामा एक विद्यालयको भवन निर्माण गरेको छ। भारतले दुई करोड ६२ लाख चार हजारको आर्थिक सहयोगमा धनुषाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन निर्माण गरेको हो। उक्त भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीय प्रतिनिधिहरुद्वारा सोमबार संयुक्त रुपमा उद्घाटन गरिएको दूतावासले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। ‘नेपाल–भारत विकास सहकार्य’कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा १५ वटा कक्षाकोठा र सरसफाई सुविधा सहितको उक्त तीनतल्ले विद्यालय…

पुरा पढ्नुहाेस्