दोस्रो टी–२० क्रिकेटमा न्युजिल्यान्ड पराजित, भारत ६ विकेटले विजयी

माघ १६, काठमाण्डौँ । भारतसँगको दोस्रो टी–२० क्रिकेटमा न्युजिल्यान्ड पराजित भएको छ । लखनउमा भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । जितसँगै घरेलु टोली भारतले तीन खेलको टी–२० शृङ्खलामा १–१ को बराबरी गरेको छ । न्युजिल्यान्डले दिएको १ सय रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि सूर्यकुमार यादवले २६ रन बनाए भने, इशान किशनले १९, कप्तान हार्दिक पाण्ड्यले १५, राहुल त्रिपाठीले १३, शुभमन गिलले ११ र वासिङ्टन सुन्दरले १० रन बनाए । न्युजिल्यान्डका माइकल ब्राकवेल र इस सोधीले समान १र१ विकेट…

पुरा पढ्नुहाेस्