भिमढुंगा लामिडाँडा सडकको चण्डी खण्ड र धुनीखोला पुलको कामले गति लियो

भाद्र ७,धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रतिवद्धता अनुसार पूर्वाधार विकासको गतिलाई तिव्रता दिनको लागि प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले बहुप्रतिक्षित सडक र पुल निर्माणको रणनीतिक महत्वका योजनाहरुको निर्माण सम्बन्धी बोलपत्रको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले भिमढुंगा लामिडाँडा सडकको चण्डी खण्ड र पिपलामोड कोल्पुखोला चिम्टेश्वर सडकमा पर्ने महेशफाँट पुलसमेत बन्ने क्रममा रहेको बताएका छन् । उनका अनुसार धुनीखोला, धुषा खोला, तुँदी खोला, च्याडुखोला लगायत अन्य धेरै स्थानहरुमा पुल र सडक खण्डहरुको बोलपत्र सम्बन्धी तयारी भइरहेको छ । सोही कार्यका…

पुरा पढ्नुहाेस्