भोलि र पर्सि पनि वर्षाको सम्भावना

चैत्र ३,काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाँउमा अहिले पानी परिरहेको छ । केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताए । यो प्रणालीका कारण भोलि शनिवार र पर्सि आइतवार पनि वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताए । उनका अनुसार गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित बदली हुने सम्भावना छ । यसैबीच हिउँदे वर्षाले किसानलाई राहत मिलेको छ । वर्षाले मकै छर्ने तयारीमा रहेका किसानलाई राहत मिलेको छ । गएको असोज महिनामा परेको पानी त्यसयता…

पुरा पढ्नुहाेस्