मदनकृष्ण श्रेष्ठको स्वरमा देश भक्ती गीत सार्वजनिक

काठमाण्डौ । आफू जन्मेको देशको माया कसलाई हुन्न र ? विश्वमा अनेकौं देशहरू छन् । आ-आफ्नो देशको माया सबैलाई प्यारो हुन्छ । वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा  ”मतिनाया खँ” नेवारी गीति एल्बमभित्र सङ्ग्रहित रहेको  नेपाल भाषाको उत्कृष्ट गीतहरू मध्येको एउटा नेपाल भाषामा रहेको देश भक्ति गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक नेपाल भाषाको गीत रामकृष्ण जुजुको प्रस्तुतिमा रहेको छ । देशको माया अनि देशलाई प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ अनि देशको निमित्त प्राण पनि…

पुरा पढ्नुहाेस्