‘ए’ डिभिजन लिग: मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेले

जेठ ११,काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको सातदोबाटो युथ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४–० गोलले हरायो । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई तथा राफिक अमिनु र प्रकाश बुढाथोकी एकरएक गोल गरे । सातदोबाटो २९ अङ्कसहित चौथो स्थानमा छ भने फ्रेन्ड्स २४ अङ्कसहित १२ औँ स्थानमा छ । आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् ।…

पुरा पढ्नुहाेस्