मनोज गजुरेलले गरे दोस्रो बिहे

हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गरेका छन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसंग बिहे गरेका हुन् । सोमबार बिहान डोलेश्वर महादेवको मन्दिरमा पुगेर सामान्य ढंगले उनले विवाह सम्पन्न गरेको बताएका छन । उनले विवाह बारे जानकारी दिँदै भनेका छन् – “परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ” बिहेपछि उनले सामाजिक सञ्जालमा यस्तो लेखेका थिए :– आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी ! जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो…

पुरा पढ्नुहाेस्