मन्त्रीबाट फिर्ता बोलाएपछि नेकपा एकीकृत समाजवादीका ४ पूर्वमन्त्री निकै असन्तुष्ट

असार १३, काठमाण्डौ । मन्त्रीबाट फिर्ता बोलाएपछि नेकपा एकीकृत समाजवादीका ४ पूर्वमन्त्री निकै असन्तुष्ट छन् । उनीहरु अध्यक्ष माधवकुमार नेपालविरुद्ध संगठित नभएका होइनन् । तर, विद्रोहका लागि संसदीय दलमा बहुमत नपुगेपछि ब्याक भए । १२ असारमा मन्त्रीबाट राजीनामा दिएर कसैले पत्रकार सम्मेलन गरेर आक्रोश र आँसु दुवै पोखे त कोही चुपचाप आफ्नो बाटो लागे । तर, उनीहरुले असन्तुष्टि आजको केन्द्रीय परिषद बैठकमा अनुपस्थित भएर देखाए । निवर्तमान मन्त्रीहरु प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठ काठमाडौंमा भएको बैठकमा अनुपस्थिति जनाएका हुन् । यसले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ…

पुरा पढ्नुहाेस्