महिला टी–२० विश्व कप: नेपालले आज कुवेतसँग खेल्दै

मंसिर ९, काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दैछ । नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो । प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । छनोटअन्तर्गत यूएई लगातार दुई खेल जित्दै चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । एकरएक खेल जितेका नेपाल, मलेसिया, हङकङ र…

पुरा पढ्नुहाेस्