महिला हिंसाको अन्त्य कहिले हुने ?

-पियंका भण्डारी प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाईन्छ । प्रत्येक वर्ष महिला हिंसा विरूद्धको अभियानलाई महिला अधिकारकर्मीहरुले भव्यरूपमा मनाउँछन् अनि सरकारले पनि विभिन्न प्रतिबद्धताहरु जाहेर गर्छ । तर महिला हिंसाको अवस्था भने जस्ताको त्यस्तै छन् । अहिले त्यहि अभियान चलिरहेका बेला हाम्रो समाजमा हिंसाका कहालिलाग्दा घटनाहरु दिन प्रतिदिन घटिरहेका छन् । समाजमा घटिरहेका घटनाहरु हेर्दा लाग्छ महिलाहरुका लागि यो सिंगै संसार असुरक्षित छ । कतै पनि महिलाहरु सुरक्षित छैनन् । कसैले भनेजति दाईजो नल्याएको निउमा कुटिनु परेको छ ! त कसैले प्रेमको नाममा…

पुरा पढ्नुहाेस्