मुक्तिनाथ विकास बैंकको ऋणपत्र आजदेखि विक्रीमा, कति छ ब्याजदर ?

साउन ७, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको आजदेखि रू १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री खुला भएको छ । बैंकले ७ वर्षे अवधिको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४÷८५’ नामको ऋणपत्र कार्यालय अवधिपश्चात बिक्री खुला गर्न प्रतिकित्ता रू १ हजार अंकित दरको कुल कित्ताऋणपत्रमध्य रू ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी रू ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।  

पुरा पढ्नुहाेस्