मुगुको पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता

बैशाख २४,काठमाडौँ । मुगुको पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन् । मुगूम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा उनीहरु बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीका अनुसार मुगु र डोल्पाको सीमामा रहेको पाटन च्यार्खु लेखमा बेपत्ता हुनेमा जुम्ला पातारासी–२ तल्फि गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की र ३६ वर्षका बीर बोहोरा रहेका छन् । पातारासीका यार्सा टिप्न गएमा १५ जनामध्ये ३ जना हिमपहिरोमा पुरिएको जानकारी आएपछि खोजीका लागि आज इलाका प्रहरी कार्यालय मुगुबाट टोली खटिएको प्रहरी…

पुरा पढ्नुहाेस्