मुटुमा पुग्न मुटुकै भाषा

फागुन १०, काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भनेका छन्, “तपाईंले एक व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो उसको टाउकोमा जान्छ तर तपाईंले उसकै भाषामा कुरा गर्नुभयो भने त्यो उहाँको हृदयसम्म पुग्छ ।” यो भाषा र संस्कृतिको कुरा हो, जसको कुनै सिमाना हुँदैन । विश्वमा बोलिँदै आएका सात हजार भाषा छन् । नेपालमा मात्र १३१ भाषा बोल्छिन् । स्थानीय भाषा र संस्कृति त्यो मुलुकको अमूर्त सम्पत्ति हो, जुन अहरणीय हुन्छ । मातृभाषाको संरक्षण गर्नका लागि मङ्गलबार ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मनाइएको छ । यस पटक नेपालमा शाब्दिक प्रवचनभन्दा पनि रङ्गीबिरङ्गी चित्रले मातृभाषा बोले । नेपालको…

पुरा पढ्नुहाेस्