यसरी डढ्यो अष्ट्रेलियाको वन ! अनि संगै जल्यो करोडौ जिवको जीवन…(फोटोफिचर)

पौष २२, काठमाण्डौँ । डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियाले बर्षाले केही राहत दिएको छ । यसले गर्दा लगातार बढेको तापक्रम पनि केही घटेको छ । तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा विकराल रुप लिएको छ । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ । डढेलोबाट १९ जनाको मृत्यु तथा ५० करोड भन्दा बढी जिवजन्तुहरुको मृत्यु भएको जनाईएको छ । हेर्नुहोस् जिवजन्तुका अबशेश तथा बिह्वलीत अबस्था :

पुरा पढ्नुहाेस्