युरोकपको सेमिफाइनल समीकरण पूरा

असार २०, काठमाण्डौ । इंग्ल्यान्डले क्रेनलाई पराजित गरेको छ । रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पाखा लगाउँदै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । योसँगै युरोकपको सेमिफाइनल समीकरण पूरा भएको छ । इंग्ल्यान्डको सानदार जितमा कप्तान ह्यारी केनले दुई गोल गरे । यसैगरी, ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक-एक गोलको मद्दतले इंग्ल्याण्ड फराकिलो जित निकाल्न सफल भयो । इंग्ल्याण्डसँगै इटली, स्पेन र डेनमार्क युरोकपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । इटली र स्पेनबीचको खेल बुधबार राति पौने १ बजे हुनेछ भने डेनमार्क र…

पुरा पढ्नुहाेस्