यू-१९ विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

माघ ९, काठमाडौँ । यूएईमा हुने आईसीसी यू–१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार वैकल्पिक खेलाडी समावेश छन् । क्यानले अन्तिम १४ सदस्य टोली घोषणा गरे पनि कप्तान टुंगो लगाएको छैन । टिममा देव खनाल र गुलशन झासहित दुर्गेश गुप्ता, अर्जुन कुमाल, दिपक बोहरा, हेमन्त धामी, उत्तम थापामगर, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन् । वैकल्पिक खेलाडीमा तुलबहादुर थापा, प्रज्ज्वल…

पुरा पढ्नुहाेस्