सत्ताकेन्द्रित कम्युनिष्ट धुव्रीकरण र बर्तमान राजनीतिको परिदृष्य

-राज ढुंगाना                          लामो रस्साकस्सी,घोच्कापेच्का र फराकिलो मौनतापछि तत्कालिन नेकपाका तिन शीर्षनेता केपि ओली,प्रचण्ड र माधव नेपालबीच दोहोरो कुराकानी भएको छ । यतिमात्रै हैन् नेकपा एमालेका अध्यक्ष केपि ओलीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा आसीन हुन पुगेका छन् । यो नेपाली कम्युनिष्ट मनहरु,कम्युनिष्ट आस्थाहरुको लागि सुखद,उल्लासयुक्त र सकारात्मक क्षण हो । नेपाली इतिहासमा नेपालका कम्युनिष्ट सत्ताका लागि फुटेको र सत्ताले नै जुटेको उदाहरण प्रशस्तै पाइन्छ । यद्यपी त्यो नेपाली कांग्रेस र अन्य मध्यमार्गी दलहरुमा समेत लागु हुन्छ…

पुरा पढ्नुहाेस्

शिथिल अर्थतन्त्रलाई उठाउने देउवाको दायित्व

-राज ढुंगाना                        विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणले अझै विश्वलाई नै हायलकायल पारिरहेको छ । अहिलेसम्म विश्वभरी २० करोड २ लाख १५ हजार भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने ४२ लाख ८५ हजार ७ सय भन्दा बढीको मृत्यु भइसकेको छ । १८ करोड १७ लाख ४ हजार भन्दा बढी निको पनि भइसकेका छन् । नेपालमा पनि अहिलेसम्म सरकारी तथ्याङ्क अनुसार ७ लाख ७७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने १० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । ६…

पुरा पढ्नुहाेस्

ओली यात्रा: “बालुवाटार टु बालकोट………”

राज ढुंगाना २०७८ असार ३० गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बाुलवाटार छोडेर आफ्नो निजी निवास बालकोट निक्लिए । जानेबेला रत्यौली शैलीको नारा घन्कियो । सडकमा केही गाडी र मोटरसाइकलको र्‍यालीसहित ओली युद्ध हारेको सिपाइ झैँ निराश,केही आक्रोस र केही पिडा लिएर बालकोट पुग्दा मध्ये दिँउसो भइसकेको थियो । प्रतिनिधि सभा-२०७४ मा बाम गठबन्धनबाट एमाले र माओवादी बहुमतसहित संसदमा पुग्दा केपी ओलीको प्रधानमन्त्रीमा दोस्रो इनिङ्स थियो । अझै उनको निर्वाचन क्षेत्र झापा–५ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत मिल्ती थियो । झापामा राप्रपाको राम्रै पकड रहेको छ । जसको कारण…

पुरा पढ्नुहाेस्

संसद विघटन: खड्ग ओली तानाशाह

राज ढुंगाना                               मुलुकमा यतिबेला राजनितिक अस्थिरता,राजनितिक आशंका,राजनितिक अविश्वासको साथमा सडक आन्दोलन र सत्तासिनहरुको प्रतिवाद चलिरहेको छ । कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले हठात प्रतिनिधिसभाको विघटन गरेपछि अब मुलुक कुन दिशामा जान्छ भन्ने चिन्ता र चासो सबैतिर देखिएको छ । चोक/चोकमा गल्लीमा,चिया पसलमा संसद विघटनलाई सर्वोच्च अदालतले मान्यता दिन्छ/दिँदैन ? सत्तासिन पार्टी नेपाल कम्युनिष्ट पार्टीको फुटमा निर्वाचन आयोगले कसलाई आधिकारिकता दिन्छ ? भन्ने विषयमा चर्का/नरम बहस भइरहेका छन् । अदालतदेखि सडकसम्म भईरहेको यो बहस टुगिंन न्यायालयको फैसला नै…

पुरा पढ्नुहाेस्

शैक्षिक क्षेत्रमा पृथक एलआरआई स्कुल : प्राक्टिकलमा जोड, गरेर सिकौँ–आफै भोगौँ !

-राज ढुंगाना                     लर्निङ् रेल्म इन्टरनेशनल स्कुल (एलआरआई)को जन्म वि.सं. ०४४ फागुन १२ गते शिक्षा दिवसको दिन भएको हो । त्यतिबेला काठमाडौंमा धेरैजसो सामुदायिक विद्यालय थिए । थोरै नीजि विद्यालय थिए । हुने खानेका छोराछोरी पूर्वतर्फ दार्जिलिङ्, पश्चिमतर्फ देहरादून जाने गर्थे । यता काठमाडौंमा सामान्य परिवारका मान्छेले पढाउन सक्ने विद्यालयको अभाव थियो । त्यसमा पनि काठमाडौंको यो पश्चिम भेगमा झनै विद्यालय थिएन । सोही अभावपूर्ति गर्न एलआरआइको जन्म भएको हो । बाहिर जाने विद्यार्थीलाई रोकेर गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उद्देश्यका साथ…

पुरा पढ्नुहाेस्

अवन मृत्यू प्रकरणः चितवनको ‘द फ्युचर मन्टेश्वरी’माथी छानविन माग, पिडितले क्षतिपुर्ती बुझेनन्

राज ढुंगाना फागुन ७, चितवन । चार वर्षिया अवन अर्याल भरतपुर महानगरपालिका–१५ स्थित द फ्युचर मन्टेश्वरीमा पढ्न जान्थे । धादिङ बैरेनी घर भएतापनि उनि मामाघरमा बसेर पढ्ने गर्थे । मन्टेश्वरी ओहोरदोहोर गर्न उनि मन्टेश्वरीले नै सञ्चालन गरेको बस प्रयोग गर्थे । गत पुस ११ गते बसबाट ओर्लेर घर जानेबेलामा आफु चढेकै ना १ ख ६८४३ नम्बरको बसले ठक्करबाट उनको घटनास्थलमै मृत्यू भयो । बसबाट ओराल्न नपाउदै चालकले गाडी अगाडी बढाएपछि बच्चालाई सोही बसले किचेको थियो । बिद्यार्थी बोक्ने बसले नै बिद्यार्थीलाई मारेको यो पहिलो पटक होईन । तिन महिनाको बिचमा…

पुरा पढ्नुहाेस्