राष्ट्रियसभा निर्वाचन: वाग्मती प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

माघ १२,काठमाडौँ । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् । तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३…

पुरा पढ्नुहाेस्

राष्ट्रियसभा निर्वाचन: सत्तापक्षका उम्मेदवारलाई विजयी गराउन अपिल

माघ १०,काठमाडौँ । यही माघ १२ गते हुने हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारलाई विजयी गराउने पाँच दलीय गठबन्धनले अपिल गरेको छ । पाँच दलीय गठबन्धन समन्वय समितिका तर्फबाट अपील जारी गरी लोकतन्त्रको रक्षाका लागि सझा उम्मेदवार जिताउन आग्रह गरिएको हो । अपीलमा भनिएको छ, ’यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठवन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनितिक स्थायित्व सुनिश्चित गर्न हामी हार्दिक अपिल गर्दछौँ’, ्। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल…

पुरा पढ्नुहाेस्