राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष शेर्पाको निधन

मंसिर ८, काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको हो । शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत थिए । नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहेका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित थिए ।

पुरा पढ्नुहाेस्

राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने

वैशाख २०, काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने देखिएको छ । जारी कलडाउनका कारण बजेट खर्च हुन नसक्दा करिव ५० करोड रुपैयाँ फ्रिज हुने भएको हो । सरकारले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा तीन अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये खेल संघका लागि तीन अर्ब ४७ करोड, प्रदेशका लागि ३६ करोड ५१ लाख र स्थानीय तहका लागि १४ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो । जसमा युवाको बजेट कटौती गरेर तीन अर्ब रुपैयाँ खेलकुदलाई…

पुरा पढ्नुहाेस्