जेठ १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज ९आइतबार० दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले २८ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो…
पुरा पढ्नुहाेस्