रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु

भाद्र २९,काठमाडौँ । रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचाररत् कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का २ जनाको मृत्यु भएको हो। कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष र वडा नम्बर ५ कै ४७ वर्षीय महिलाको बुटवलमा मृत्यु भएको जानकारी दिए। यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि ३ दिनअघि आइसीयूमा राखेर…

पुरा पढ्नुहाेस्