रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु

आश्विन ८,काठमाडौँ । रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु भएको छ । रुसको भाग बन्ने वा नबन्ने विषयलाई लिएर नागरिकको मत सङ्कलन सुरु भएको बीबीसीले जनाएको छ । पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिजा र खेअर्सनमा सुरु भएको मतदान पाँच दिनसम्म चल्नेछ । ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशतसम्म ओगट्छन् । रुसको यो कदमलाई लिएर युक्रेन र पश्चिमा देशहरूले चर्को आलोचना गरेका छन् । अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजना अनुसारको गैरकानुनी जनमत सङ्ग्रहबाट आउने परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । नेटो सैन्य…

पुरा पढ्नुहाेस्